दिपक दुलाल नवमीडाँडा । फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित नवमीडाँडामा एकदिने एकिकृत घुम्ति शिविर विहिबार सम्पन्न गरेको छ । फाल्गुनन्द गाउँपालिकाद्धारा आयोजित शिविरमा योजना सम्झौता, बैंक खाता खोल्ने, निशुल्क कृषि, पशु स्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धी सेवा उपलब्ध गराइएको छ । गाउँपालिकाका कर्मचारी तथा