पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फालेलुङ घुमाउनेटारमा डाइभर्सन निर्माण

नारायण तुम्बापो फिदिम । असार ३ गतेको बाढीले मोटरएबल पुल बगाएको स्थान पाँचथरको फालेलुङ गाउँपालिका स्थित हेवाखोलाको घुमाउनेटारमा डाइभर्सन बनाइएको छ । तत्कालको यातायात गतिरोध हटाउन गाउँपालिकाको अगुवाईमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीद्वारा डाइभर्सन बनाइएको हो ।डाइभर्सन निर्माणमा फालेलुङका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको नौ लाख ५७