२२-फागुन, पाँचथर । एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ को प्रारम्भिक मत गणनामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । मिक्लाजुङ गाउँपालिका १ स्थित खान्द्रोङ माविको २ ओटा मतदान केन्द्रको मतगणना अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले ३०३