पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरमा ट्रक दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

फिदिम । शुक्रबार दिउसो पाँचथरको हिलिहाङ गाउँपालिका-६ ढकाल गाँउ स्थित मेचि राजमार्गमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन् ।हिलिहाङ २ देखि गोलिया लिएर झापा हिँडेको ना ४ ख ७१२३ नम्बरको ट्रक अनियन्त्रित भएर सडकदेखि करिब ५०/६० मिटर