९ डिसेम्बर, कदमतला (पश्चिम बंगाल) । नेपालीहरूकाे उल्लेख्य बसाेबास रहेकाे कदमतलामा पहिलोपटक चासाेक तङ्नाम मनाइएको छ । याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठूलो पर्व मानिने चासाेक तङ्नाम कदमतलामा भव्य रूपमा मनाइएको हाे । आइतबार भानुमार्गस्थित रतन गाेयल प्लटकाे मैदानमा कदमतला याक्थुङ साक्थिम सङ्जुम्भाेले आयोजना गरेको कार्यक्रम