२३ वैशाख, पाँचथर । जनता समाजवादी पार्टी नेपाल फिदिम नगर समितिको अध्यक्षमा तेजबहादुर आङथुपो निर्वाचित भएका छन् । फिदिम वजार स्थित होटल सगुनको सभाकक्षमा मंगलबार सम्पन्न प्रथम नगर अधिवेशनले आङथुपोको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामबहादुर तुम्बापो, सचिव सन्जन