युधिष्ठिरराज आमगाई फिदिम । नेकपा (एमाले) पाँचथरको नवौँ जिल्ला अधिवशेनमा उपाध्यक्ष, उप-सचिव (खुला र महिला) र खुल्ला सदस्य पदमा सोमबार साँझ मतदान सम्पन्न भएको छ ।उपाध्यक्षका प्रतिस्पर्धि विरबहादुर कुरुम्बाङ र नरबहादुर गुरुङमा कुरुम्बाङ विजयी भएका छन । उनी २ सय ३६ मत सहित निर्वाचित भए