फिदिम । पाँचथर जिल्ला हिलिहाङ गाँउपालिका ७ हेवाखोला स्थित मेचि राजमार्गमा शुक्रबार साँझ फरचुनर टोयटा गाडी दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ । दुर्घटनामा सवारी चालक नेपालगञ्जका बर्ष ३५ का श्याम बिकको मृत्यू भएको पाँचथर प्रहरीले जानकारी दिएको छ । उनको उपचारको लागि पाँचथर