फिदिम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको निर्वाचित समितिले आईतबार महासंघको कार्यालय फिदिममा पदभार ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समिति पाँचथरद्धारा आयोजित निर्वाचित समितिलाई प्रमाण पत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रमसँगै समितिले पदभार ग्रहण गरेका हुन् । गत मंसिर २५