मंगल बेघा २१ मंसिर, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ को पुरस्कार रकम वृद्धि गरिएको छ । फिदिम माविको खेल मैदानमा आगामी पौष ४ गतेदेखि आयोजना गरिने सो प्रतियोगिताको पुरस्कार रकम अघिल्लो संस्करणको तुलनामा दोब्बर बृद्धि गरिएको छ । प्रतियोगिताको आयोजक