पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नवमीडाँडामा आयोजना हुने फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

मंगल बेघा २४ चैत्र, पाँचथर । नयाँ वर्षको अवसरमा फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडामा आयोजना हुने मुस्ताङ अन्तर जिल्ला आमन्त्रित फुटबल प्रतियोगिता २०८०/०८१ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको आयोजक श्री तिजोक यूवा क्लबले शनिबार फिदिममा पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो