मंगल बेघा १ चैत्र, पाँचथर । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा बुधबार सम्पन्न प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा भेट्रान्स तर्फको उपाधी पाँचथरले हात पारेको छ । पाथिभरा याङवरक गाउँपालिकाद्धारा आयोजित प्रतियोगितामा पाँचथरका गणेशबहादुर राई र दिपक आङदेम्बेको जोडिले ताप्लेजुङका गजेन्द्र थलङ र सन्तोष चोङबाङलाई पराजित गर्दै उपाधी