मंगल बेघा २३ साउन, पाँचथर । काभा महिला भलिबल नेसन्स लिग- २०२४ को उपाधी भारतले जितेको छ । काठमाण्डौमा मंगलबार सम्पन्न फाईनलमा नेपाललाई ३-२ ले हराउँदै भारत च्याम्पियन बनेको हो । पाँचौ सेटमा मात्र उपाधीको छिनोफानो भएको खेलमा नेपालले अग्रता लिएको थियो । पहिलो सेट