११ चैत्र, पाँचथर । लिम्बू विद्यार्थीहरुको दाेस्राे अन्तराष्ट्रिय महासम्मेलनले १४ बुँदे घोषणा पत्र जारी गरेको छ । सुनसरीको धरानमा चार दिनसम्म चलेको सम्मेलनले पारित गरेका निर्णयहरु सार्वजनिक गर्दै शनिबार घोषणा पत्र जारी गरिएको हो । घोषणा पत्रमा राजनीतिक, सामाजिक विषयहरु समावेश गरिएका छन् । कोशी