नारायण तुम्बापो १३ जेठ, पाँचथर । प्रेस सेन्टर पाँचथरले स्वर्गीय पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसको अवसरमा खाद्यान्न वितरण गरेको छ । फिदिम नपा– २ ओदिन स्थित आदर्श आधारभूत विद्यालयका अनाथ, असहाय आवासीय विद्यार्थीलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । सेन्टरका