 
        मंगल बेघा २६ माघ, पाँचथर । नेपाल निजामति कर्मचारी यूनियन पाँचथरको अध्यक्षमा सुजन बाँस्कोटा निर्वाचित भएका छन् । शनिबार फिदिममा सम्पन्न यूनियनको नवौं जिल्ला अधिवेशनले बाँस्कोटाको अध्यक्षतामा जिल्ला समिति सहित प्रदेश र केन्द्रीय प्रतिनिधि समेत निर्वाचित गरेको हो । निर्वाचित जिल्ला कार्य समितिको उपाध्यक्षमा राजेश