पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

स्रोत साधनसहितको अधिकार स्थानीय सरकारलाई दिनु पर्छ : खड्का

तुम्बेवा गाउँपालिका पाँचथर जिल्लाको दक्षिण क्षेत्रमा रहेको स्थानीय तह हो । जिल्लाका आठ स्थानीय तह मध्ये सवैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो तुम्बेवा । १४७.३४ वर्ग किमि क्षेत्रफलमा फैलिएकोे तुम्बेवाको जनसंख्या २०७८ को जनगणना अनुसार ११,१८९ मात्र रहेको छ । सुख्खाग्रस्त भूगोल र बसाइँ सराई