पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सामूहिक जबरजस्ती करणीमा फिदिममा पाँच जना युवा पक्राउ

फिदिम । २१ वर्षीया एक युवतीलाई सामुहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जना युवालाई पाँचथर प्रहरीले आईतबार विहान पक्राउ गरेको छ । पाँचथर सदरमुकाम फिदिम मेललाईन स्थित बाटिका होटलमा शनिवार राती ती युवतीलाई पाँच जना युवाहरुले बलात्कार गरेको आरोप छ ।बलात्कारको आरोपमा पाँचथरका तीन र