मंगल बेघा १३ फागुन, पाँचथर । चौथो संस्करणको पाँचथर गोल्डकप प्रतियोगिताको दोस्रो क्वाटर फाईनलमा रेडहर्स फुटबल क्लब इलामलाई पराजित गर्दै झापा ११ फुटबल क्लब सेमिफाइनल प्रबेश गरेको छ । फिदिम माविको खेलमैदानमा आईतबार सम्पन्न खेलमा इलामलाई १-० गोल अन्तरको कठीन जित दर्ता गर्दै झापा सेमिफाइनलमा