१६ जेठ, पाँचथर । ११ बुँदे घोषणा पत्र जारी गर्दै फिदिममा मंगलबार मिडिया सम्मेलन– २०८१ सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले आयोजना गरेको सम्मेलनद्धारा जारी घोषणा पत्रमा पत्रकारिता क्षेत्रका समस्याहरु औल्याउँदै समाधान गर्न सरोकारवालालाई जिम्मेवार हुन आग्रह गरिएको छ । घोषणामा