पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

किरात गोल्डकपः झापा हराउँदै मोरङले उचाल्यो उपाधी

मंगल बेघा पाँचथर । वाईवाई अन्तराष्ट्रिय आमन्त्रण प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताको उपाधी डाँगीहाट फुटबल क्लब (डीएफसी) मोरङले उचालेको छ । फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा बिर्तामोड युनाइटेड क्लब झापालाई २–१ ले हराउँदै मोरङले उपाधी उचालेको हो । उपाधी हात पार्ने क्रममा डीएफसी मोरङले