३ असार, पाँचथर । पाँचथर बहुमुखी क्याम्पसको प्रथम सभावाट सोमबार फिदिममा सञ्चालक समिति गठन गरिएको छ । क्याम्पस सञ्चालक समिति गठनका लागि भएको निर्वाचनमा सुभराज थापाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्वाचित भएको हो । फिदिम वजार स्थित उद्योण वाणिज्य संघको सभाकक्षमा सोमबार राती सम्पन्न