१० मंसिर, पाँचथर । गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिममा हाडजोर्नी सम्बन्धी शिविर आईतबार सुरु भएको छ । अस्पताल परिसरमा आयोजित उद्घाटन कार्यक्रमलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले दिप प्रज्वलन गरी शिविरको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई संवोधन गर्दै नगरप्रमुख काफ्लेले विपन्न वर्गका