संयुक्त राष्ट्रसंघ (यूएन) को शरणार्थी निकायका अनुसार इरान र अफगानिस्तानको सीमामा दैनिक करिब २० हजार अफगान नागरिकलाई जबर्जस्ती फर्काइँदैछ। २ साउन, काठमाडौं। जनवरीदेखि अहिलेसम्म इरानले १४ लाखभन्दा बढी अफगानी नागरिकलाई जबर्जस्ती देशबाट निकालेको छ । संयुक्त राष्ट्रसंघ (यूएन) को शरणार्थी निकायका अनुसार इरान र अफगानिस्तानको