२५ कार्तिक, पाँचथर। भारतको राजधानी नयाँदिल्लीकाे लालकिल्ला मेट्रो स्टेशन नजिकै साेमबार कारमा विष्फाेट हुँदा कम्तीमा ८ को मृत्यु भएको छ भने २० जना बढी घाइते भएका छन्। रोकिराखेको कारभित्र विष्फाेट भएको स्थानीयले जनाएका छन् । बीबीसीले जनाए अनुसार साेमबार साँझ ६ बजेर ५५ मिनेटमा विस्फोट