पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

जेनजीको आन्दोलन: काठमाण्डाैमा १६ र इटहरीमा २ प्रदर्शनकारीको मृत्यू

२३-भदौ, पाँचथर । जेनजीको आन्दोलनको क्रममा सोमबार काठमाण्डौंमा १६ र इटहरीमा २ गरी १८ जना प्रदर्शनकारीको मृत्यू भएको छ । आन्दाेलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरु उपचारका लागि अस्पताल पुर्याइएका थिए । उपचारका क्रममा काठमाण्डाै‌ स्थित ट्रमा अस्पतालमा ८, सिभिल अस्पतालमा ३, एभरेस्ट अस्पतालमा ३, केएमसी