मंगल बेघा पाँचथर । प्रथम एनआरएनए इलाम गोल्डकप- २०८० मा काठमाण्डौको न्युरोड टीम (एनआरटी)ले सर्लाहीको बाग्मती युवा क्लबलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । इलामको टुडिखेलमा सोमबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा ए डिभिजन क्बल एनआरटीले टाईब्रेरकमा बागमतीलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो । टाइब्रेकमारमा