पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


प्रहरीको गोली प्रहारवाट एक भारतीय नागरिक घाइते

२ जेठ, पाँचथर । प्रहरीको गोली प्रहारवाट मोरङको रतुवामाई नगरपालिका ६ मा मंगलबार एक भारतीय नागरिक घाईते भएका छन् । घाइते हुनेमा ३४ बर्षीय भगिरथ हरिजन रहेका छन् । लागु औषध ओसार पसारको आरोपमा उनलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।