पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


सुम्हा?लुङ मिनि म्याथनको छैटौं संस्करण पौष ८ गते हुने

पाँचथर । सुम्हा?लुङ मिनि म्याराथनको छैटौं संस्करण आगामि पौष ८ गते जिल्ला सदरमुकाम फिदिममा हुने भएको छ । सुम्जिरी सुम्हा?लुङ तथा आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानले विहिबार पत्रकार सम्मेलन गरी म्याराथनको छैंटौ संस्करण बारे जानकारी दिएको हाे । म्याराथनको छैंटौ संस्करणमा विभिन्न जिल्लावाट कम्तिमा १