मंगल बेघा १६ साउन, पाँचथर । फिदिम नगरपालिका १४ का ३७ वर्षीय दिनेशकुमार राईको हत्या घटनाका तीन जना आरोपितहरु जिल्ला अदालतको आदेशले मंगलबार पूर्पक्षका लागि कारागार चलान भएका छन् । पूर्पक्षका लागि कारागार चलान हुनेमा फिदिम नपा १४ का २३ वर्षीय सुशिल राई, फिदिम नपा