३१- वैशाख, पाँचथर । घर नजिकैकाे शाैचालयमा शिशु मृत फेला परेपछि एक १५ वर्षीया बालिकालाई प्रहरीले मंगलबार गिरफ्तार गरेकाे छ । करिब ६ महिनाको शिशु मृत फेला परेपछि आफन्तको घरमा बसी कक्षा ९ मा अध्ययनरत बालिकालाई गिरफ्तार गरिएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा