मंगल बेघा
१२ फागुन, पाँचथर । पाँचथरको फिदिममा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८० का साथै खुल्ला भेट्रान्स ब्याडमिन्टनप्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाको सहयोगका साथै ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको हो । सो प्रतियोगितामा विधागत रुपमा उपाधी हाँसिल गर्ने खेलाडीहरुरुको सूचि तपशील बमाेजिम रहेको छ ।
(क) प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता तर्फ
१. विधा : वुमेन्स सिङगल
प्रथम : सीमा राजबंशी (मोरङ)
द्धितीय : अन्जना राई (झापा)
तृतीय : रोजी राई (उदयपुर)
तृतीय : छाँया केरुङ (पाँचथर)
२. विधा : मेन्स सिङगल
प्रथम : विशाल तामाङ (भोजपुर)
द्धितीय : मिलन गुरुङ (ताप्लेजुङ)
तृतीय : विवेक कन्दङवा (तेह्रथुम)
तृतीय : विवेक श्रेष्ठ (भोजपुर)
३. विधा : वुमेन्स डबल
प्रथम : रेनुका राई र स्मृता राई (खोटाङ)
द्धितीय : योगिता लिम्बू र सृष्टि राई (सुनसरी)
तृतीय : प्रभा काम्बाङ र अन्जना राई (झापा)
तृतीय : रोमा सुवेदी र अरुना तामाङ (धनकुटा)
४. विधा : मेन्स डबल
प्रथम : विवेक कन्दङवा र नविन सिलवाल (तेह्रथुम)
द्धितीय : विवेक श्रेष्ठ र विशाल तामाङ (भोजपुर)
तृतीय : ज्योतिहाङ राई र योदेश राई (खोटाङ)
तृतीय : चाणक्य पाठक र उस्तव उप्रती (झापा)
५. विधा : मिक्स डबल
प्रथम : सीमा राजवंशी र सुप्रिम पन्त (मोरङ)
द्धितीय : दिवस शंकर र छाँया केरुङ (पाँचथर)
तृतीय : रोजी राई र विनय चौधरी (उदयपुर)
तृतीय : प्रेमराज लिम्बू र भावना केदेम (ताप्लेजुङ)
पुरस्कार : हरेक विधाका प्रथमले २० हजार, द्धितीयले १० हजार र तृतीयले ५/५ हजार नगद, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त
उदयमान खेलाडी : छाँया केरुङ पाँचथर (५ हजार नगद)
(ख) खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता तर्फ
१. विधा : भेट्रान्स ४५+
प्रथम : सन्तोष मोक्तान र अनिल थाम्सुहाङ (पाँचथर)
द्धितीय : दिपक आङदेम्बे (पाँचथर) र शिखर श्रेष्ठ (धनकुटा)
तृतीय : याम लिम्बू र पुस्कर बुर्जा मगर (इलाम)
तृतीय : उत्तम सिंखडा र विष्णु तामाङ (मोरङ)
२. विधा : भेट्रान्स १००+
प्रथम : प्रकाश राई (झापा) र उत्तम सिंखडा (मोरङ)
द्धितीय : सन्तोष कटुवाल (उदयपुर) र दिपक राई (खोटाङ)
तृतीय : रामराज आङदेम्बे र अनिल थाम्सुहाङ (पाँचथर)
तृतीय : कृष्ण खड्का (झापा) र केशव सिलवाल (तेह्रथुम)
पुरस्कार : दुवै विधाका प्रथमले ३० हजार, द्धितीयले १५ हजार र तृतीयले ५/५ हजार नगद, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त
प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार ५ : १० बजे
प्रतिक्रिया