पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१२ फागुन, पाँचथर । पाँचथरको फिदिममा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८० का साथै खुल्ला भेट्रान्स ब्याडमिन्टनप्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाको सहयोगका साथै ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको हो । सो प्रतियोगितामा विधागत रुपमा उपाधी हाँसिल गर्ने खेलाडीहरुरुको सूचि तपशील बमाेजिम रहेको छ ।

(क) प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता तर्फ

१‍‍‍. विधा : वुमेन्स सिङगल

प्रथम : सीमा राजबंशी (मोरङ)

द्धितीय : अन्जना राई (झापा)

तृतीय : रोजी राई (उदयपुर)

तृतीय : छाँया केरुङ (पाँचथर)

२. विधा : मेन्स सिङगल

प्रथम : विशाल तामाङ (भोजपुर)

द्धितीय : मिलन गुरुङ (ताप्लेजुङ)

तृतीय : विवेक कन्दङवा (तेह्रथुम)

तृतीय : विवेक श्रेष्ठ (भोजपुर)

३. विधा : वुमेन्स डबल

प्रथम : रेनुका राई र स्मृता राई (खोटाङ)

द्धितीय : योगिता लिम्बू र सृष्टि राई (सुनसरी)

तृतीय : प्रभा काम्बाङ र अन्जना राई (झापा)

तृतीय : रोमा सुवेदी र अरुना तामाङ (धनकुटा)

४. विधा : मेन्स डबल

प्रथम : विवेक कन्दङवा र नविन सिलवाल (तेह्रथुम)

द्धितीय : विवेक श्रेष्ठ र विशाल तामाङ (भोजपुर)

तृतीय : ज्योतिहाङ राई र योदेश राई (खोटाङ)

तृतीय : चाणक्य पाठक र उस्तव उप्रती (झापा)

५. विधा : मिक्स डबल

प्रथम : सीमा राजवंशी र सुप्रिम पन्त (मोरङ)

द्धितीय : दिवस शंकर र छाँया केरुङ (पाँचथर)

तृतीय : रोजी राई र विनय चौधरी (उदयपुर)

तृतीय : प्रेमराज लिम्बू र भावना केदेम (ताप्लेजुङ)

पुरस्कार : हरेक विधाका प्रथमले २० हजार, द्धितीयले १० हजार र तृतीयले ५/५ हजार नगद, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त

उदयमान खेलाडी : छाँया केरुङ पाँचथर (५ हजार नगद)

(ख) खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता तर्फ

१. विधा : भेट्रान्स ४५+

प्रथम : सन्तोष मोक्तान र अनिल थाम्सुहाङ (पाँचथर)

द्धितीय : दिपक आङदेम्बे (पाँचथर) र शिखर श्रेष्ठ (धनकुटा)

तृतीय : याम लिम्बू र पुस्कर बुर्जा मगर (इलाम)

तृतीय : उत्तम सिंखडा र विष्णु तामाङ (मोरङ)

२. विधा : भेट्रान्स १००+

प्रथम : प्रकाश राई (झापा) र उत्तम सिंखडा (मोरङ)

द्धितीय : सन्तोष कटुवाल (उदयपुर) र दिपक राई (खोटाङ)

तृतीय : रामराज आङदेम्बे र अनिल थाम्सुहाङ (पाँचथर)

तृतीय : कृष्ण खड्का (झापा) र केशव सिलवाल (तेह्रथुम)

पुरस्कार : दुवै विधाका प्रथमले ३० हजार, द्धितीयले १५ हजार र तृतीयले ५/५ हजार नगद, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ५ : १० बजे