पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

प्रतिनिधि सभा सदस्य तर्फ १ मात्र निर्वाचन क्षेत्र रहेको पांचथर जिल्लाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेका उम्मेद्वार वसन्तकुमार नेम्वाङले अग्रता लिएका छन ।
१ हजार ४ सय ६९ मत गणना हुदां एमालेका नेम्वाङको ५ सय ३६ मत र कांग्रेसका भिष्मराज आङदेम्बेको ३ सय ६३ देखिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ३५ बजे