फिदिम । अर्थिक वर्ष २०७९/८० को संघिय सरकारको बजेटमा पाँचथर जिल्लालाई विभिन्न मन्त्रालयमार्फत शिर्षकगत रुपमा बजेट विनियोजन गरिएको छ ।
संघिय सरकारले आफ्ना मन्त्रालय मार्फत जिल्लाका भौतिक पूर्वाधार, स्थानीय सडक, पूल निर्माण, रणनैतिक सडक एवं पुलहरुको विस्तृत संम्भाव्यता अध्ययन, सघन सहरी विकास कार्यक्रम लगायत विभिन्न क्षेत्र र शिर्षकमा बजेट विनियोजन गरेको हो ।
संघिय सरकारबाट मन्त्रालयगतरुपमा पाँचथर जिल्लामा विनियोजन भएको बजेट विवरण:
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
केचना कञ्चजंघा कोरिडोरः ३० करोड
तमोर कोरिडोरः ८० करोड
चतरा मुलघाट माझीटार दोभान ओलाङ्चुङ गोला (तमोर करिडोर) : ८० करोड
केचना कंचनजंघा (मेची करिडोर):
स्थानीय सडक पुल निर्माण
- अमरपुर सिंगापुर लुम्बिनी पुल निघुराधिन : २० लाख
- इवाखेला पुल, फलैचा ५ ओडारे र सदेवा ८ को बीचमा, पाँचथरः २० लाख
- निबुखोला पुल, नवमीडाँडा फाक्तेप सडकः ३० लाख
- नवा खोला पुल, आरुबोटे–लिम्बा सडकः १० करोड
- निबु खोला पुल फाल्गुनन्द १ र ६ जोड्ने माजीटार र छ्यागु पुलः ३० लाख
- नावा खोला पुल, तुम्वेवा गाँउपालिका देखि मिक्लाजुङ गाँउपालिका जोड्ने चाकिसबोटेः ३० लाख
- धर्मैटार मुवा खोला पुल, पाँचथरः ४० लाख
- हेवा खोला पुल फालेलुङ गाँउपालिका वडा नम्बर ४ र ५ जोड्ने हात्तिखेम्बा र गुरुङ गाँउ पाँचथरः २० लाख
- तमोर नदी पुल, लिम्बुघाट (पाँचथर, तेह्रथुम जोड्ने) पाँचथरः १० करोड
- ईवा खोला पुल , च्याङथापु नागदह चाम्लिङ डाँडा सडक, पाँचथरः १३ लाख ८० हाजार
- फेमेखोला पुल, बुदुक फेजुङ सडक, पाँचथरः १३ लाख ८० हजार
- निबुखोला पुल, चिलिङ्देन इम्बुङ सडक, पाँचथरः १३ लाख ८० हजार
- नावा खोला पुल, खान्द्रुङ बाँझेगरा सडकः १३ लाख ८० हजार
रणनैतिक सडक पुलहरुको विस्तृत संम्भाव्यता अध्ययनः
हेवा खोला पुल, फाक्तेप गापा वडा न.४ र ५ जोड्ने हात्ती खेम्बा र गुरुङ गाँउ पाँचथर, तमोर नदि पुल कुम्मायक गापा वडा नम्बर ३ पाँचथर देखि तेह्रथुम जिलला फेदायक गापा जोड्ने पुल, पाँचथर सुझाङ खोला पुल हिलिहाङ ५ र ३ जोड्नेः १५ लाख
फेमे खोला पुल फिदिम नगरपालिका १२ र १३ जोड्ने पँचमी दोभान, पाँचथर, मिवा खोला पुल याङवरक गाउँपालिका वडा नम्बर १ नागदह च्याङथापु पाँचथर, त्रिवेणी देभान पुल फाल्गुनन्द गापा वडा न. ४ र ३ इलाम/पाँचथर लगायतः १५ लाख
- रणनैतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण
- नावाखोला पुल, मुलघाट–लुभुघाट–माझिटार– लिम्बुनि पुल सडकः ३० लाख
- सावा खोला पुल, मुलघाट– मुलघाट–लुभुघाट–माझिटार– लिम्बुनि पुल सडकः ७६ लाख
- हेवा खोला पुल, मुलघाट–लुभुघाट–माझिटार– लिम्बुनि पुल सडकः ३० लाख
- हेवा खोला पुल, तमोर करिडोर, गणेशचोक मुलघाट सडक, चेनेज ३५+००० पाँचथरः २३ लाख
- लोरिपा खोला पुल, तमोर करिडोर, गणेशचोक मुलघाट सडक, चेनेज ६१+०००ः २३ लाख
- लखुवा खोला पुल, तमोर करिडोर, गणेशचोक मुलघाट सडक, चेनेज ७४ +०००ः २३ लाख
- नावा खोला पुल, तमोर करिडोर, गणेशचोक मुलघाट सडक, चेनेज ८२ + ७००ः २३ लाख
राजमार्ग स्तरउन्नती तथा पुनर्स्थापना कार्यक्रम
- मेची राजमार्ग फिदिम बजार खण्ड एनएच ०२ः २ करोड
- शुभाङ खोला अमरपुर डाँडा गणेश चोक एन एच ६ः २ करोड
- वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम
- उत्तरे–यासोक–लुबुघाट–म्यागलुङ सडक, तेह्रथुमः २ करोड
- अमरपुर बजार–हिलिहाङचोक–मेची राजमार्ग हुँदै जोरपोखरी–पञ्चमुखि–ताङ्लेपा–फालोट–भारत सिमाना सडक, पाँचथरः १ करोड
- नवमीडाँडा फाक्तप घुर्विसेपञ्चमि इलाम सडक : १ करोड ५० लाख
- मौवा डिहीटार तमोर करिडोरः १ करोड ५० लाख
- थर्पू–दाहालगाँउ–सिनाम बहुमुखी क्याम्पस–सिन्चेपुभञ्ज्याङ–सुकेटार–पाथिभरा सडकः १ करोड
- नागिन डेरी बजार विसाउने भोटेगाउँ बतासे मकैवारी छेनुटार मोटरबाटो पाँचथरः १ करोड
- फलैचा तिम्तिम्बु बेतेनी बर्मे तिम्बुपोखरी सडक, पाँचथरः १ करोड
- रवी कोरिडोर रिङरोड मिक्लाजुङ पाँचथर : १ करोड
- सिँगापुर–लिम्बूनीपुल मोटरबाटो पाँचथरः ५० लाख
- सुम्निमा–रानीटार–नाङ्गलपा–फेजुङ–फाक्टे–भुषपाते गोरुवाले कालोपत्रेः ५० लाख
- सुप्रभा सराङडाँडा सडक चौपाने कालोपत्रे पाँचथरः ५० लाख
- मगरचेपा औशीभञ्ज्याङ लुवाफु तीन सिमाना फालोटः १ करोड
निर्वाचन क्षेत्र रणनैतिक सडक
- दशमी आरुबोटे सार्केदोभान पुल लिम्बा गुम्बाडाँडा सडक : ५ करोड
- सडक पूर्वाधार विकास कार्यक्रम योजनाहरु प्रदेशमा हस्तान्तरण भएका सल्लेरी सुभाङ पन्चमि अमरपुर सडक स्तरउन्नतीः २१ लख ५४ हजार
- प्राङ्बुङ–तिनसिमाना फालोट सडक, पाँचथर, इलामः ७७ लाख
- नवमीडाँडा अम्लाबुङ लुङ्चक्रु सिस्नेरी मेलबोटे सडक स्तरउन्नतीः ४२ लाख
- मुस्कान चोक (मेची राजमार्ग) ठाडो गल्ली जोर पिपल जोरसाल सडक(मेची राजमाग फिदिम बजार) बाइपासः २१ लाख ५४ हजार
- हिलिहाङ–६ फालेलुङ ८ सडक –कुपिले पिपलडाँडा): २१ लाख ५४ हजार
शहरी विकास मन्त्रालय
सघन सहरी विकास कार्यक्रम
पाँचथर जिल्ला मेची राजमार्गको गुँरासेनागी–वालिटार–मसर गाँउ सडक स्तरउन्नतीः १ करोड ९४ लाख
नयाँ सहर आयोजना:
क) भौतिक पूर्वाधार कार्यक्रम अन्तरर्गतः
१) रिङरोडको दोस्रो सडक खण्डः अन्तरर्गत जोरकुलो–तीनमौले–तालखर्क (कृष्णमन्दिर) मेची राजमार्ग सम्मको सडक निर्माण सुधार (दोस्रो चरण), २) रिङरोड तेस्रो खण्डः माथिल्लो गाँउ–कञ्चनजंघ–टि–स्टेट–कात्तिके–साब्राङ–चिसापानी निर्माण सुधार कार्य : ४ करोड ५० लाख
ख) सडक कालोपत्रे १) नेपालटार जग्गा एकीकरण देखि रिङरोड जोड्ने सडक, २) फिदिम नगरपालिका वडा नम्बर १ स्थित माथिल्लो गाँउ खानेपानी घुम्ति सडक, ३) चौतारे डाँडा देखि नागिंन रोड, ४) चौतारे डाँडाँमा नाली एवम साब्राङ देविथान वरडाँडा रेलिङसहित सिंडि मार्ग निर्माण , ५) मेची राजमार्ग चारबरे देखि कारागार लाइन हुँदै राविसेधारा सम्म र किँरात चोक देखि थाङसाङ खोल्सि हुँदै नमुना लाइन जोड्ने सडक एवम् नालि निर्माण, ६) नमुना लाइन देखि सिचाई रोड जोड्ने सडक: ४ करोड ५० लाख
ग) फिदिम नयाँसहर क्षेत्र भित्र वडा नम्बर १, २ र ४ मा जग्गा एकीकरण आयोजना दोस्रो चरणका लागि सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने : १५ लाख
घ) नयाँ सहरबाट निर्माण सम्पन्न भएका विभिन्न सडकहरुमा पहिरो पन्छाउने र मर्मत सुधार गर्ने कार्य : २० लाख
ङ) १) कार्यालय भवनबाट पूर्व तर्फ जाने सडक ४०० मिटर र ढलको स्तरउन्नती, २) नयाँ बसपार्क कालिका मन्दिर सिमालीबोटे कुलो जोरपिपल सडक, पल्लोटार सडक तथा ढल स्तरउन्नती, ३) साम्दिन देखि फिदिम बजार जोड्ने सडक निर्माण सुधार वडा नम्बर २ एस टर्निङबाट राजेस इवाको घर हेलिप्याड ओदिन भञ्ज्याङ् मोटरबाटो, नेपालटार ल्याण्ड पुलिङबाट फेमेलि क्वाटर जाने मोटरबाटो, मेची राजमार्ग ओदिन तित्रिबोटे गैरीखेत साम्दिन स्कुल जोड्ने सडक, ४) चौतारे डाँडामा पहिरो नियन्त्रण गरी सडक पक्कि गर्ने कार्यः ४ करोड ५० लाख
च) चौतारे डाँडा बस्ती संरक्षण गर्न पहिरो नियन्त्रण एवम् वायो इन्जीनियरीङ अध्ययन प्रतिवेदन तयार गर्ने कार्यः २० लाख
छ) १) गढी स्कुल क्याम्पस क्षेत्र र बजार क्षेत्र भित्रका सडकहरु पैदल मैत्री फुटपाथ सडक वत्ती, सडक फर्नीचर, हरियाली क्षेत्र कालोपत्रे, २) सडक स्तरउन्नती इथुङ ठुलो भालुखोप, फुल्पा सडक, पौवा भञ्जायङ इथुङ तमाखे त्रीवेणी दोभान मोटरबाटो, ३) भण्डारी गोलाई नाम्दु हाम्फाबुङ नाङ्लपा सडक, लालिखर्क जौवारी मालुवा सिङ्खपे पात्ले भञ्जाङ सडक, सिन्धुपौवा गाँउ शिबधर प्रावि सरसिउला शिवा खोला सडक, ४) पिपलबोटे–पञ्चमी दोभान, फेगुम्बा सेजेपा, तृतिया सडक स्तरउन्नतीः ४ करोड ५० लाख
ज) १) पौवा भञ्ज्याङदेखि सकेपोखरी पार्क सम्मको सडक र सुकेपोखरी पार्कको गुरु योजना तयार गरी पहिलो चरणको डिपिआर बमोजिम कार्यन्वयन गर्ने २) फिनपा वडा नम्बर ४ मा डिपिआर अनुसार गणेशमान पार्क निर्माण कार्य, ३) फिदिम नगरपालिका ४ डिपिआर अनुसार ल्याण्डफिल्ड साइट र पहुँच मार्ग निर्माणकार्य ४) फिदिम नगरपालिका ५ मा डिपिआर अनुसार खेलमैदान र पहुँच मार्ग निर्माण कार्य : ५ करोड १२ लाख
झ) १) फिदिम नयाँ सहरमा पूर्वाधारहरुको डिपिआर तयार गर्ने, सुकेपोखरी पार्कको गुरुयोजना तयार गरी पहिलो चरणको Detail Project Report तयार गर्ने, २ Conceptual Plan बामोजिम गणेशमान पार्क दोस्रो चरणको Detail Project Report तयार गर्ने कार्य ।, Conceptual Plan बमोजिम खेलमैदानको दोस्रो चरणको Detail Project Report तयार गर्ने कार्यः १ लाख
सहरी शासकिय क्षमता विकास कार्यक्रम:
LIPW आयोजना सञ्चालनको लागि आवश्यक: Monitoring and Evaluation Enginer Cluster को Specialist परामर्श सेवा : १५ लाख
सघन सहरी विकास कार्यक्रमः प्रदेश १
फिदिम नगरपालिका १ कात्तिके सेपेनी सिरवानी हुँदै फेमेखोला जोड्ने सडकः ९७ लाख
फिदिम नगरपालिका २ सिचाई जानेबाटो थाङसाङ खोला देखि मुस्कान चोकसम्म सडक स्तरउन्नती : ९७ लाख
युवा तथा खेलकुद मन्त्रालय
फिदिम रंगशाला (रंगशाला निर्माण सम्पन्न गर्ने): २ करोड ५० लाख
स्थानिय तह अन्तरर्गतः
मिक्लाजुङ गाउँपालिकाः
एक शिक्षण एक संस्था एक उद्यम कार्यक्रमः ५ लाख २५ हजार
वडा क्लव गठन तथा नमुना युवा संसद अभ्यासः ३ लाख ५० हजार
युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रमः १ लाख २५ हजार
फाल्गुनन्द गाउँपालिकाः
खेलकुद पूर्वाधार निर्माणः ८ लाख
याङवरक गाउँपालिकाः
वडा नम्बर ७ मा खेलकुद पूर्वाधार निर्माणः ८ लाख
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
काबेली कोरिडोर १३२ के.भी प्रसारण लाईन आयोजना (९० कि.मी) पाँचथरः १० लाख
राँके(पाँचथर) ३३ के.भी प्रसारण लाइन तथा सवस्टेसनः ४० लाख
पाँचथर जिल्लामा ग्रामिण विद्युतिकरण तथा सव–स्टेसन निर्माणः ९० लाख
स्थानीय तहबाट सशर्त अनुदानः
फिदिम नगरपालिका
नवीकरणिय उर्जा प्रविधि जडान (वायोग्यास/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य उर्जा): ८ लाख
कुम्मायक गाउँपालिका
नवीकरणिय उर्जा प्रविधि जडान (वायोग्यास/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य उर्जा): ८ लाख
तुम्वेवा गाउँपालिका
नवीकरणिय उर्जा प्रविधि जडान (वायोग्यास/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य उर्जा): ८ लाख
फालेलुङ गाउँपालिका
नवीकरणिय उर्जा प्रविधि जडान (वायोग्यास/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य उर्जा): ८ लाख
फाल्गुनन्द गाउँपालिका
नवीकरणिय उर्जा प्रविधि जडान (वायोग्यास/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य उर्जा): ८ लाख
मिक्लाजुङ गाउँपालिका
नवीकरणिय उर्जा प्रविधि जडान (वायोग्यास/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य उर्जा): ८ लाख
याङवरक गाउँपालिका
नवीकरणिय उर्जा प्रविधि जडान (वायोग्यास/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य उर्जा): ८ लाख
हिलिहाङ गाउँपालिका
नवीकरणिय उर्जा प्रविधि जडान (वायोग्यास/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य उर्जा): ८ लाख
हिलिहाङ दरबार संरक्षण कार्य, हिलिहाङ ४ पाँचथरः २० लाख
मर्मत संभार आयोजनाः
कडरिया सिंचाई योजना, याङवरक २ पाँचथरः २० लाख
चारेबुङ सिचाई योजना, याङवकर २ पाँचथरः २० लाख
फेमेखोला रिठ्ठेटार सिचाई योजना फिदिम ११ पाँचथरः २० लाख
तीनखोभाने जनता कुलो सिचांई योजना, फालेलुङ – २ एकतीन पाँचथरः २० लाख
सोती कात्तिके चौतारी कुलो सिंचाई योजना, फिदिम नपा १०, पाँचथरः २ करोड ८० लाख
नयाँ प्रविधिमा आधारीत नदि नियन्त्रण कार्यक्रमः
भर्याङ खोला नदी नियन्त्रण योजना फिदिम–१३ पाँचथरः १० लाख
मुल्के खोला वयरबोट माझिटार खोला तटबन्ध हिलिहाङ ७ पाँचथरः १० लाख
नुवाखोला तटबन्ध योजना मिक्लाजुङ पाँचथरः १० लाख
तमोर अमरपुर फिफ्ट सिंचाई योजना, हिलिहाङ २ पाँचथर : १० लाख (एकिकृत उर्जा तथा सिंचाई आयोजना विशेष कार्यक्रम)
मझौला सिंचाई आयोजना
सिन्कौलि बेसि सिंचाई आयोजना, याङवरक ३ पाँचथरः ५० लाख
तमाखेखोला माक्लुम्बा नाङ्लपा सिंचाई योजना फिदिम–७ः ५० लाख
जोरपोखरी सिंचाई योजाना, हिलिहाङ ६ पाँचथरः ३० लाख
नाकेदिम सिंचाई योजना, मिक्लाजुङ २ पाँचथरः ३० लाख
पौवा भञ्ज्याङ ढुंगाने छायाँगाँउ सिचाई योजनाः ३० लाख
खानेपानी मन्त्रालय
फिदिम बजार ढल निर्माण तथा प्रशोधन आयोजना, पाँचथरः २ करोड
वलने हांगुम वृहत खानेपानी आयोजनाः ५ करोड
सिदिन याङनामा खानेपानी आयोजना फिदिम नगरपालिका : ३ करोड
यासोक वृहत पम्पिङ खानेपानि आयोजना, पाँचथर–पाँचथर जिल्ला अन्तर्गत पर्ने आयोजनाः २ करोड
हिलिहाङ गाँउपालिका–१–४ र अमरपुर (बृहत पम्पिङ) : ५ करोड
सुभाङ वृहत पम्पिङ खानेपानी तथा सरसफाई आयोजनाः १२ करोड ४९ लाख ८० हजार
आङ्ना मौवा पाँचथर बृहत पम्पिङ खानेपानी आयोजनाः २ करोड
प्रदेश तर्फ
माक्लुवा असिने नाङ्लपा खानेपानी आयोजना, फिदिम ७ : ८० लाख
फिदिम खानेपानी सुधार आयोजनाः ३० लाख
राके बजार खानेपानि सुधार आयोजनाः ३५ लाख
छाडेखोल्सी खानेपानी आयोजना सु.वि, पाँचथरः १० लाख
रानीटार खानेपानी आयोजना, पाँचथरः २५ लाख
लुम्फाबुङ खानेपानी आयोजना सु.विः १५ लाख
लुङ्रुपा खानेपानी आयोजनाः ३५ लाख
फाक्तेप खानेपानी आयोजनाः १० लाख
दुर्दिम्बा खानेपानी आयोजनाः १० लाख
पौवासारताप खानेपानि आयोजनाः १५ लाख
इम्बुङ खानेपानी अयोजना सु विः १५ लाख
माङजाबुङ खानेपानी आयोजनाः ३५ लाख
फिदिम खानेपानी आयोजनाः ३५ लाख
रवि बजार खानेपानी आयोजनाः सु वि : १० लाख
सिदिन खानेपानि आयोजनाःः ११ लाख
सुर्यधन खानेपानी आयोजनाः १५ लाख
स्थानीय तह तर्फ
फिदिम नगरपालिकाः पाँचथर जिल्ला अन्तर्गत सुन्तली टोल खानेपानी आयोजना–फिदिम नगरपालिका, जुके खानेपानी आयोजना–तुम्वेवा गापा १, मादेन खानेपानी आयोजना–तुम्वेवा गापा १ लगायतका आयोजनाहरुको एकीन (कअचभभलष्लन) तथा पहिचान गरी संघीय स्तरको आयोजनाको डिपीआर निर्माण कार्य सुरु गर्नेः १० लाख
ओयाम खानेपानी आयोजना याङवरक ३ः ४० लाख
टुनीबोटे थर्पू खानेपानी योजनाः १० लाख
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय
गरिवसँग विश्वेश्वर कार्यक्रम संचालनः
फिदिम नगरपालिकाः लुङ्रुपा गाविसः ४ लाख ६५ हजार
फालेलुङ गाउँपालिकाः एकतीन र सिदिन गाविसः ६ लाख ३० हजार
तुम्बेवा गाउँपालिकाः वलने हाङ्गुम र मौवा गाविसः ६ लाख ३० हजार
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
गाँउसभा/नगरसभामा कानून तर्जुमा सम्बन्धी अभिमुखिकरण (सातै प्रदेशमा)
कृषि तथा पशुपन्छि विकास मन्त्रालय
स्थानीय तहमा सशर्त अनुदानमा प्रस्तावित बजेट
फिदिम नगरपालिकाः १ करोड ११ लाख
कुम्मायक गाँउपालिकाः ६७ लाख
तुम्वेवा गाँउपालिकाः ३५ लाख
फालेलुङ गाँउपालिकाः ५५ लाख
फाल्गुनन्द गाँउपालिकाः ४२ लाख
मिक्लाजुङ गाँउपालिकाः ५३ लाख
याङवरक गाँउपालिकाः ५४ लाख
हिलिहाङ गाँउपालिकाः ६३ लाख
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
प्रधानमन्त्री रोजगार कार्यक्रम
फिदिम नगरपालिकाः ९१ लाख
कुम्मायक गाँउपालिकाः २७ लाख
तुम्वेवा गाँउपालिकाः ३१ लाख
फालेलुङ गाँउपालिकाः ४५ लाख
फाल्गुनन्द गाँउपालिकाः ७७ लाख
मिक्लाजुङ गाँउपालिकाः १४ लाख
याङवरक गाँउपालिकाः ६४ लाख
हिलिहाङ गगाँउपालिकाः ३५ लाख
युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना
फिदिम नगरपालिकाः ३९ लाख
कुम्मायक गाँउपालिकाः ३९ लाख
तुम्वेवा गाँउपालिकाः ३९ लाख
फालेलुङ गाँउपालिकाः ३९ लाख
फाल्गुनन्द गाँउपालिकाः ३९ लाख
मिक्लाजुङ गाँउपालिकाः ३९ लाख
याङवरक गाँउपालिकाः ३९ लाख
हिलिहाङ गगाँउपालिकाः ३९ लाख
रोजगार प्रवद्र्धन कार्यक्रम
फिदिम नगरपालिकाः ६१ लाख
फालेलुङ गाँउपालिकाः २१ लाख
फाल्गुनन्द गाँउपालिकाः २१ लाख
मिक्लाजुङ गाँउपालिकाः २१ लाख
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमको पालिकागत बजेट
फिदिम नगरपालिका, पाँचथर : ४ करोड ७३ लाख
कुम्मायक गाँउपालिकाः २ कराड २६ लाख
तुम्वेवा गाँउपालिकाः २ करोड ६२ लाख
फालेलुङ गाँउपालिकाः २ करोड २९ लाख
फाल्गुनन्द गाँउपालिकाः ३ करोड ७३ लाख
मिक्लाजुङ गाँउपालिकाः ३ करोड ३४ लाख
याङवरक गाँउपालिकाः २ करोड ७५ लाख
हिलिहाङ गाँउपालिकाः २ करोड ८९ लाख
अर्थ मन्त्रालय
अन्तर सरकारी वित्तिय हस्तान्तरण (स्थानीय तह)
फिदिम नगरपालिकाः ७४ करोड ५१ लाख
कुम्मायक गाउँपालिकाः २५ करोड ४२ लाख
तुम्वेवा गाउँपलिकाः २६ करोड ३९ लाख
फालेलुङ गाउँपालिकाः ३८ करोड ३४ लाख
फाल्गुनन्द गाउँपालिकाः ४४ करोड ५७ लाख
मिक्लाजुङ गाउँपालिकाः ४७ करोडा ७२ लाख
याङवरक गाउँपालिकाः ३७ करोड ४४ लाख
हिलिहाङ गाउँपालिकाः ३२ करोड ७७ लाख
प्रकाशित मिति : ९ असार २०७९, बिहिबार १ : २६ बजे
प्रतिक्रिया