पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्लाका ८ स्थानीय तहका ६० वडा मध्ये २४ वटा वडाको मतगणना सकिएको छ । नेकपा एमाले ९ , नेपाली काग्रेस ५, नेकपा माओवादी केन्द्र ४, नेकपा एककृत समाजवादी ४ र स्वतन्त्रले २ गरी विजय हासिल गरेको छ । विजयी भएका वडाहरुको विवरण यस प्रकार छ ।
फिदिम नगरपालीका
वडा नं १, गजाधर भटराई (एमाले)
वडा नं २, दिननाथअधिकारी (एमाले)
वडा नं १३, दिलकुमार नेम्बाङ (माओवादी)
वडा नं १४, राजकुमार नेम्बाङ (माओवादी)
फालेलुङ गाँउपालीका
वडा नं १, अनिश गुरागाँई (स्वतन्त्र)
वडा नं ६, अमरविर राई (एकीकृत समाजवादी)
वडा नं ७, टेकबहादुर केरुङ (कांग्रेस)
वडा नं ८, श्रीहाङ केरुङ (माओवादी)
याङवरक गाँउपालीका
वडा नं १, राजेन्द्र राई (एमाले)
हिलिहाङ गाँउपालीका
वडा नं १, सन्तोष लिङदेन (कांग्रेस)
वडा नं २, भिमप्रसाद योङया (एमाले)
वडा नं ३, विरेन्द्रकुमार योङहाङ (एमाले)
वडा नं ४, वृहस्पती गिरि (एकिकृत समाजवादी)
कुम्मायक गाउँपालिका
वडा नं १, देवेन्द्र लावती (संघिय समाजवादी)
वडा नं २, बालकुमार शेर्मा (एकिकृत समाजवादी)
वडा नं ३, बाबुराम कार्की (एमाले)
वडा नं ४, फगेन्द्र कुमार सम्बाहाफे (एमाले)
तुम्बेवा गाउँपालिका
वडा नं १, धनबहादुर कार्की (माओवादी)
वडा नं २, धनकुमार लावती (एमाले)
मिक्लाजुङ गाउँपालिका
वडा नं १, घनेन्द्र आङदेम्बे (स्वतन्त्र)
वडा नं ८, रामेश्वर वाजी (एमाले)
फाल्गुनन्द गाउँपालिका
वडा नं १, होमप्रसाद आङदेम्बे (कांग्रेस)
वडा नं २, सन्तोष नेम्बाङ (कांग्रेस)
वडा नं ३, सुखविर नेम्बाङ (कांग्रेस)

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ४४ बजे