पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम नगरपालिका वडा नं. २ को ९ सय मत गणनामा एमाले प्यानलको अग्रता देखिएको छ  ।  कुल खसेको मत १३ सय ७४ रहेको छ ।

प्रमुखः मित्रप्रसाद काफ्ले (रुख) ३९७

 पृथ्वी लावती (सुर्य) ४४८

उपप्रमुखः राधाकृष्ण न्यौपाने (हसिया हथौँडा) २८५

जगत थापा मगर (हलो) ४०५

वडाअध्यक्ष शुकपाल तुम्बापो (रुख) २९४

 दिनानाथ अधिकारी (सुर्य) ५५२

 वडा सदस्य कमला तुम्बापोः सुर्य ४६७

 प्यारी फागोः रुख ३६४

दलित महिला सदस्य सुकमाया नेपाली रुख  ३६८

 मञ्जु विक सुर्य ४५१

नविन ओझा रुखः ३५५

 अवि तुम्बापो सुर्य ४२२

 लिला ढुंगाना रुखः २७२

 राजु राई सुर्यः ५३७

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ०९ बजे