पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम – सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सोनाम ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १ : ५० बजे