फिदिम – सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सोनाम ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको छ ।
प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार १ : ५० बजे
प्रतिक्रिया