पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

उदाशीले ल्याए– पानीको पर्खाल

मंगल बेघा २३–कार्तिक, पाँचथर । कवि कृष्ण उदाशीले आफ्नो कविता कृति ‘पानीको पर्खाल‘ ल्याएका छन् । काठमाडौं स्थित सर्वनाम थिएटरमा शनिबार आयोजित कार्यक्रममा कवि तथा गीतकार श्रवण मुकारुङले उदाशीको कविता कृति लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि मुकारुङले कविलाई बधाई तथा