३० कात्तिक, धनगढी । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ को बकजेबलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुगाइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी