नारायण तुम्बापो ताप्लेजुङ । ताप्लेजुङको तापेथोकमा पाँच दिने आवासीय लेखपढी तथा कानुनी सचेतना तालिम सम्पन्न भएको छ । फक्ताङलुङ गाउँपालिका न्यायिक समितिको सहयोग तथा पावर पोष्ट मिडिया प्रालि पाँचथरको सहजिकरणमा तालिम भएको हो ।असार १ देखि सुरु भएर तालिम ५ गते सम्पन्न भएको हो ।