मंगल बेघा २–भदौ, पाँचथर । राष्ट्रिय समाचार समिति (रासस) का नव नियुक्त महाप्रबन्धक सन्दिप राईले सोमबार पदभार ग्रहण गरेका छन् । काठमाण्डौं स्थित राससको कार्यालयमा आयोजित एक समारोहबीच महाप्रबन्धक राईले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरे लगत्तै राईले सरोकारवालाहरुसँग समन्वय गरेर राससलाई समयानुकुल