मंगल बेघा पाँचथर । पाँचथर फुटबल क्लब (पीएफसी)ले पहिलो उपाधी हात पारेको छ । हालै गठन भएको क्लबले पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्दै पहिलो उपाधि हात पारेको हो । फिदिम नगरपालिका ७ रानिटार स्थित बराजु रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा शनिश्चरे फुटबल