पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरका उदय केरुङले चुमे सर्वोच्च शिखर सगरमाथा

६ जेठ, पाँचथर । पाँचथरका उदय केरुङले सर्वोच्च शिखर सगरमाथा चुमेका छन् । फालेलुङ गाउँपालिका ३ का ३३ वर्षीय केरुङले आइतबार बिहान ६ बजेर ८ सेकेन्डकाे समयमा सगरमाथा चुमेका हुन् । एट–के एक्सपिडिसन ट्रेकिङ कम्पनी मार्फत सगरमाथा आरोहण गरेका उनी बिहिबार मध्यरातमा आधार शिविरबाट आरोहण