पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

इम्बुङमा ४५ दिने फुटबल प्रशिक्षण कार्यक्रम सुरु

दिपक दुलाल बैशाख २३, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२, इम्बुङमा ४५ दिने फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ । स्थानीय स्तरमै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यले टु स्टार ग्रामिण सृजनशील क्लव इम्बुङले फुटबल प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । सत्यहाङ्मा माध्यमिक विद्यालय