१८-साउन, पाँचथर । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतीय प्रतिस्पर्धी चुनरेङ कोरेनलाई पराजित गर्दै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्। शनिबार राति भारतमा सम्पन्न एमएफएन १७ को प्रतिस्पर्धामा ढाँटले तेस्रो राउन्डमै टीकेओ (टेक्निकल नकआउट) द्वारा कोरेनलाई पराजित गरे। आक्रामक प्रहारपछि