३ वैशाख, पाँचथर । दोस्रो संस्करणको याङनाम गोल्डकको उपाधी आयोजक रातोले जितेको छ । फिदिम १० स्थित इमानसिङ रङशालामा आईतबार सम्पन्न फाईनल खेलमा फिदिम नगरपालिकालाई टाईब्रेकरमा हराउँदै आयोजक रातोले उपाधी हात पारेको हो । निर्धारित समयमा दुवै टिमवाट समान दुई–दुई गोल भएपछि उपाधीको छिनोफानो टाईब्रेकरवाट