पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

किरात गोल्डकप मंसिर १५ देखि हुने

मंगल बेघा पाँचथर । प्रथम वाईवाई अन्तराष्ट्रिय किरात गोल्डकप– २०८० आगामी मंसिर १५ गतेदेखि पाँचथर जिल्लाको सदरमुकाम फिदिममा आयोजना हुने भएको छ । पाँचथर फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका सम्बन्धमा फिदिममा आईतबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो । प्रतियोगितामा दार्जेलिङ एफ.सि. भारत, हिमालयन