नारायण तुम्वापो फिदिम । फिदिम २ ओदिन स्थितको आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले शैक्षिक सामग्री प्रदान गरेको छ । नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सवको अवसरमा विहिबार प्रहरीद्वारा सामग्री प्रदान गरिएको हो ।समुदाय प्रहरी साझेदारी कार्यक्रमसंग समेत आधारित भएर आवासीय विद्यार्थीलाई