पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नवमिडाँडामा पशुस्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न

दिपक दुलाल नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा योजना सम्झौता,बैंक खाता खोल्ने,निशुल्क कृषि,पशुस्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धी एकदिने एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ ।गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु वडा कार्यालयसम्म पुगेर स्थानीय नागरिकलाई बिना झन्झट सेवा प्रदान गर्ने उद्धेश्यले उपभोक्ता समितिको योजना सम्झौता,बैंक खाता